Balance the Panel Child Rights in Nepal is a crowd-sourced database of Nepali women, persons-identifying themselves as women, and gender non-conforming persons who are breaking ground in various arena and theme of Child Rights.

This crowd-sourced database aims to be a resource for child rights organizations who organize public forums, helping them ensure both diversity and inclusion in their panels, conferences, workshops, and press coverage. While the database is at its nascent stage, we believe that it is a positive step towards achieving panel-inclusivity.

*Balance the Panel; Child Rights Nepal uses the same template as Balance the Panel Nepal started by Boju Bajai. We would like to thank Boju Bajai for their support.

ब्यालेन्स द प्यानल चाइल्ड राइट्स नेपाल बालअधिकारका विभिन्न क्षेत्रहरुमा योगदान पु¥याइरहनु भएका नेपाली महिला, महिलाका रुपमा पहिचान गर्ने र लैङ्गिक गैर–अनुरूपी व्यक्तिहरुको स्वतन्त्ररुपले संकलन गरिएको तथ्यांक हो । जसमा तपाईले आफ्नो वा आफुले सिफारीस गर्न चाहेको व्यक्तिको जानकारी वहाँको सहमतिपश्चात उपलब्ध गराउन सक्नु हुनेछ ।


यो तथ्यांक संकलनको उद्देश्य बालअधिकारका क्षेत्रमा हुने सार्वजनिक चासोका कार्यक्रम, अभियान, कार्यशाला, पत्रकार सम्मेलनजस्ता कार्यक्रमहरुलाई थप समावेशी र विविधतापूर्ण बनाउनमा सहयोग गर्नु हो । नेपालको बालअधिकारको क्षेत्रमा पहिलोपटक गर्न लागिएको यस अभ्यासले बालअधिकारको क्षेत्रमा हुने कार्यक्रमहरुलाई थप समावेशी बनाउने हाम्रो आशा छ । साथसाथै, े भर्खरै सुरु गरिएको यस अभ्यासमा यहाँले आफ्नो सल्लाह सुझाव पनि हामीलाई प्रदान गर्न सक्नुहुनेछ ।

मञ्चहरुमा समावेशीता अर्थात् ब्यालेन्स द प्यानल चाइल्ड राइट्स नेपालले बोजुबजै ले सुरु गरेको ब्यालेन्स द प्यानल अभियानबाट प्रभावित भएर तयार गरेको हो । यहाँ हामीले उक्त संस्थाले झैंसूचना, फारमहरुलाई तयार गरेका छौं । हामी बोजुबजै टिमलाई धन्यवाद दिन चाहन्छौं ।

What is Balance the Panel; Child Rights in Nepal ?

के हो ब्यालेन्स द प्यानल चाइल्ड राइट्स नेपाल भनेंको ?

It is a crowd-sourced database of trailblazing Nepali women, women-identifying and gender non-conforming persons who are breaking ground in the various arena and theme of Child Rights.

ब्यालेन्स द प्यानल चाइल्ड राइट्स ईन नेपाल भनेंको बालअधिकारको विविध क्षेत्रमा नयाँ बाटो पहिल्याउने पथप्रदर्शक महिलाहरू, महिलाकारूपमा पहिचान गर्ने र लैङ्गिक गैर–अनुरूपी व्यक्तिहरूको सार्वजनिक रुपमा संकलन (crowd–source) गरिएको डाटावेस हो ।

Why ? किन ?

Most panels have all-male panelists  and spaces that completely disregard gender, socio-economic and even racial diversity.  Many organizers claim that they were not able to find female experts to sit in their panels.’ This points to a sad reality where women have to fight notions of success, authority, and expertise that are considered inherently male. This is a small step to highlight, females breaking ground in their respective fields, and ensure both diversity and inclusion within panels, conferences, workshops, and press coverage. This is an initiative started by Hami DajuVai on the occasion of National Children’s Day 2021.

पुरूषहरू मात्र सामेल हुने र लैङ्गिक, सामाजिक, आर्थिक, र जातिय विविधतालाई सम्बोधन नगर्ने प्यानलहरू र क्षेत्रहरू देख्दा–देख्दा हामी दिक्दार भइसकेका छौँ । आयोजकहरू आफुले प्यानलमा राख्न चाहे पनि महिलाहरू नै नभेटिएको दाबी गर्छन् । यसले पुरुषहरुको दृष्टिबाट परिभाषित हुने सफलता, आधिकारिकता र विज्ञताको अवधारणा विरुद्ध महिलाहरुले आजसम्म पनि संघर्ष गर्नुपर्ने दुःखद वास्तविकतालाई उजागर गर्दछ । बालअधिकारका विविध क्षेत्रमा योगदान पु¥याइरहनु भएका महिलाहरूका क्षमतालाई सबैसामु परिचित गराई आयोजना हुने प्यानल, गोष्ठी, कार्यशाला र मिडिया कभरेजहरूमा विविधता र समावेशीता दुबै सुनिश्चित गर्न तर्फ यो एउटा सानो कदम हो । यो अभियान हामीले राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा सुरु गरेका छौं ।

How does it works ? यसले कसरी काम गर्छ ?

Submissions are curated and made publicly available on ‘Balance The Panel Child Rights Nepal’ page on Hami DajuVai’s website. To update and/or make corrections in the information on the database, write to us at brothersofnepal@gmail.com

संकलित प्रतिक्रियाहरू यस वेभसाइटको “Balance The Panel Child Rights in Nepal” पेजमा सबैले हेर्न मिल्ने गरी राखिनेछ । डाटावेसमा भएको विवरण अपडेट गर्नु वा सच्याउनु परेमा हामीलाई brothersofnepal@gmail.com मा ईमेल गर्नुहोस् ।

 

यस विषयमा केहि सुझाव भएमा हामीलाई इमेल गर्नुहोस्

Email us at your suggestions and feedback at: brothersofnepal@gmail.com

Privacy गोपनियता

Please only share information that you’re comfortable with. When sharing details of someone other than yourself, please obtain their consent to do so, or share only what’s publicly available or already on a website/blog. Contact information will be limited to a personal/organizational email that you’re comfortable sharing.

आफुलाई शेयर गर्न सहज लाग्ने जानकारी मात्र प्रदान गर्नुहोला । आफु बाहेक अरू कसैको जानकारी शेयर गर्दै हुनुहुन्छ भने, कृपया सो व्यक्तिको अनुमति लिएर मात्रै गर्नुहोस् । अथवा पहिले नै सार्वजनिक रुपमा वेभसाइट/ब्लगमा उपलब्ध भएका सुचना मात्र शेयर गर्नुहोस् । सम्पर्क ठेगाना तपाईँलाई शेयर गर्न सहज लाग्ने व्यक्तिगत÷संस्थागत ईमेलमा नै सिमित हुनेछ ।

Guideline for adding information यो डाटाबेसमा जानकारी थप्नेबारे केहि कुरा –

Please  fill in all the necessary data field  in order to give out complete information.  

हामीले तयार पार्न लागेको सूचि सक्दो विस्तृत पार्नको लागि आवश्यक सबै जानकारी उल्लेख गर्नुहोला ।

Find your experts                                                          Nominate your expert